Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

वीर अस्पतालको उपचार : तीनवटा दाँत गायब

वीर अस्पतालको उपचार : तीनवटा दाँत गायब

  • काठमाडौं । वीर अस्पतालमा पित्त थैलीको पत्थरीको शल्यक्रिया गर्न गएकी ५० बर्षीय राधिका ओझाको तीनवटा दाँत भाचिएको अवस्था रहेको छ ।  चिकित्सकले उपचारमा लापरवाही गरेको भनी आफन्तहरुले आरोप लगाएका छन् । 

    images
    images
    images

    अस्पताल प्रशासन तथा उपचारमा संलग्न चिकित्सकले भने वास्तविकता नबुझी यसलाई ‘इस्यू’ बनाइएको गुनासो गरेका छन् । तर, अस्पतालका प्रमुख डा. भुपेन्द्र बस्नेत चिकित्सकले अप्रेशन गर्दा आइपर्ने जोखिम कम गर्न खोज्दा यस्तो घटना भएको बताउँछन् ।

    अब पित्तथैलीको पत्थरी शल्यक्रिया गरेर निकालिसकेपछि दाँतको पनि उपचार गरिदिने वीर अस्पताल प्रशासनले जनाएको छ ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij