Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

सुमेरु अस्पतालमा भरतकै नेतृत्व

सुमेरु अस्पतालमा भरतकै नेतृत्व

  • ललितपुर । ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालले आफ्नो नवौं साधारण सभा सम्पन्न गरेको छ । सो साधारण सभाबाट भरत महर्जनलाई पुनः अध्यक्षमा सर्वसम्मत गरेको हो । अध्यक्ष भरत महर्जनसँगै सात जना संचालकहरु पनि सर्वसम्मत चुनिएका छन् ।

    images
    images
    images

    सर्वसम्मत बनेका संचालकहरुमा हेमराज दाहाल, डा. डीबी कार्की, सुनिल डंगोल, दिलिप डंगोल, रमेश महर्जन, विनोद आचार्य र स्वच्छन्दा मानन्धर रहेका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij