Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

कांग्रेसका उपसभापति खड्कालाई कोरोना संक्रमण

कांग्रेसका उपसभापति खड्कालाई कोरोना संक्रमण

  • काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई कोरोनाभाइरस संक्रमण भएको छ। शनिबार रातिदेखि खोकी र ज्वरो सुरु भएका खड्का चिकित्सकको परामर्शमा आइतबार बिहानदेखि होम आइसोलेसनमा बसेका थिए।

    onlinepatrika
    Arghakhachi

    आइतबार कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको खड्काले बताएका छन्। उनी अहिले घरमै आराम गरिरहेका छन् । 

    AGNI GROUP

    उपसभापति खड्काले साउन २१ गतेदेखि आफ्नो सम्पर्कमा रहेकालाई स्वास्थ्य मापदण्ड पालना गरेर सतर्कता अपनाउन आग्रह गरेका छन्।

     
     

     

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij