चापागाउँ । २ महिनादेखि बन्द चापागाउँँ सडक साउन २७ गते खुल्ने भएको छ । सडक ढलानका कारण बन्द रोकिएको गोदावरी नगरपालिका ११ का वडाध्यक्ष निलबहादुर देसारले बताए ।
उनले भने, 'एक दुई दिनबाट मोटरसाइकल गुड्न दिन्छौं । ठूला ट्रक चलाउन अझैं २० देखि २५ दिन पर्खनुपर्छ ।’