Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

आज थप ४३५ जनामा कोरोना संक्रमण

आज थप ४३५ जनामा कोरोना संक्रमण

  • काठमाडौँ ।आज देशभर थप ४३५ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ।

    images
    images
    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ५६८ स्वाब परीक्षण गर्दा ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

    images

    आज एक हजार ६६७ जनाको पीसीआर परीक्षण गर्दा ३१७ जनामा र एक हजार ९०२ जनाको एन्टिजन परीक्षण गर्दा ११८ जनामा कोरोना देखिएको हो।

    बिहिबार ५६ जना संक्रमित निको भएका छन्। योसँगै देशभर सक्रिय संक्रमितको संख्या दुई हजार ५३७ पुगेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij