Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

कोरोनाबाट एक जनाको मृत्यु,  थप १३५ जनामा सङ्क्रमण पुष्टि

कोरोनाबाट एक जनाको मृत्यु,  थप १३५ जनामा सङ्क्रमण पुष्टि

  • काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । भने आज १३५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

    images
    images
    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १ हजार ४७३ जनाको पीसीआर परीक्षण गर्दा ११४ जना र १ हजार ५६८ जनाको एन्टिजेन परीक्षण गर्दा २१ जनागरि जम्मा ३ हजार ४१ परीक्षणमा १३५ जनामा संक्रमण भएको हो । 

    यस्तै, पछिल्लो २४ घण्टामा ५९ जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म देशभर ९ लाख ६८ हजार १६ जना संक्रमणमुक्त भएका छन् । 

     

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij