Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

शुक्रबार थप २२९ जनामा कोरोना संक्रमण

शुक्रबार थप २२९ जनामा कोरोना संक्रमण

  • काठमाडौँ। पछिल्लो २४ घण्टामा थप २९९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । यससँगै कुल सक्रिय संक्रमितको संख्या १२८४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ३ हजार ७१८ नमुना परिक्षण गर्दा २२९ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ४८ जना संक्रमणमुक्त भएका छन् । यस्तै, अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५२ पुगेको मन्त्रालयले जनाएको छ । 

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij