Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

थप २६० जनामा कोरोना संक्रमण पुष्टि

थप २६० जनामा कोरोना संक्रमण पुष्टि

  • काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ८४४ नमुनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा २६० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको ।

    images
    images
    images

    मन्त्रालयका अनुसार आज संक्रमणबाट कसैको पनि मृत्यु भएको तथ्यांक छैन । ४८ जना निको भएरका छन् । आज देशभर १ हजार १७१  सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij