Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

प्रशोधित पानी पिउन अपिल

प्रशोधित पानी पिउन अपिल

  • काठमाडौँ  । प्रशोधित पानी उद्योग व्यवसायी संघ कास्कीले प्रशोधित पानी मात्रै पिउन उपभोक्ताहरुमा अपिल गरेको छ । संघले विज्ञप्ति जारी गरी यस्तो अपिल गरेको हो ।

    images
    images
    images

    अध्यक्ष रवीन्द्रमोहन अधिकारीका अनुसार पछिल्लो समय वर्षायामले पानी प्रदुषित हुँदै गइरहेको र प्रदुषित पानीले विभिन्न रोगहरु निम्तने भएकाले प्रशोधित पानी पिउन अपिल गरिएको हो।

    घरमै प्रशोधित गरेर पानी पिउनु पर्ने तथा जार र बोटलको प्रशोधित पानी प्रयोग गर्नु पर्ने बताउँदै, प्रशोधित पानी उद्योगले उपलब्ध गराएको स्टिकर भएको पानी मात्रै उपयोग गर्न संघले अपिल गरेको छ ।

    kaski-JAR.jpg


    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij