
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौँ । नेपालमा फेरी कोरोना संक्रमणको दर बढ्न थालेको छ । आइतबार ओमिक्रोनको नयाँ प्रजाति ‘बीए फाइभ’ भेटिएको हो । धुलिखेल अस्पतालले गरेको अनुवांशिक (जिन सिक्वेन्सिङ) परीक्षणमा नयाँ प्रजाति भेटिएको परीक्षणमा सहभागी चिकित्सकहरुले बताएका छन् ।
दक्षिण अफ्रिकामा उत्पत्ति भई युरोप, अमेरिका र जर्मनीमा बढ्दै गइरहेको बीए फाइभ नेपालमा भेटिएसँगै ओमिक्रोनको नयाँ प्रजाती फैलिरहेको सहजै अनुमान लगाउन सकिन्छ ।
केही दिन यता नेपालमा संक्रमितको संख्या बढ्दै गइरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij