Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

ट्रमा सेन्टरको मेसुमा डा.यादव नियुक्त 

ट्रमा सेन्टरको मेसुमा डा.यादव नियुक्त 

  • काठमाडौँ ।  सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डा. प्रमोदकुमार यादवलाई नियुक्त गरेको हो । 

    images
    images
    images

    प्रदेशको जनकपुरधामस्थित प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्टको रुपमा काजमा रहेका दशौँ तहका वरिष्ठ कन्सल्टेन्ट सर्जन यादवलाई ट्रममको आर्थिक तथा प्रशासनिक अधिकार प्रयोग गर्ने गरी निमित्त मेसुको जिम्मेवारी दिइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij