Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

राष्ट्रिय क्षयरोग केन्द्रले माग्यो कर्मचारी

राष्ट्रिय क्षयरोग केन्द्रले माग्यो कर्मचारी

  • काठमाडौँ ।  राष्ट्रिय क्षयरोग केन्द्रले कर्मचारी माग गरेको छ। भक्तपुरको नयाँ ठिमीस्थित केन्द्रले आज सूचना प्रकाशन गरी करार सेवामा कर्मचारी माग गरेको छ। 

    onlinepatrika
    Arghakhachi

    केन्द्रले एक डाटा इनालिस्ट र एक जना हटलाइन अपरेटरको माग गरेको हो। दुवै पदमा नियुक्त हुने कर्मचारीको कार्यावधि २०२३ डिसेम्बरसम्म रहने केन्द्रले जानकारी दिएको छ। 

    AGNI GROUP

    योग्यता पुगेका इच्छुक व्यक्तिले १५ दिनभित्र निवेदन दिनसक्ने केन्द्रले जनाएको छ। 

    d613060e550d1bea7c2a7252cd319575.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij