Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

काठमाडौंमा ५ देखि १२ वर्ष मुनिका बालबालिकालाई फाइजर खोप लगाइँदै

काठमाडौंमा ५ देखि १२ वर्ष मुनिका बालबालिकालाई फाइजर खोप लगाइँदै

  • काठमाडौँ ।  सरकारले काठमाडौँका ५ देखि १२ वर्ष मुनिका १ लाख ९० हजार बालबालिकालाई कोभिड १९ विरुद्धको फाइजर/बायोएनटेक खोप लगाउँदैछ। 

    onlinepatrika
    Arghakhachi

    जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले बुधबार पत्रकार अन्तरक्रिया गरी यही असार ९ देखि काठमाडौँ भित्रका १ लाख ९० हजार बालबालिकालाई खोप लगाउन लागेको जानकारी दिएको छ।

    AGNI GROUP

    एक साताभित्र काठमाडौं जिल्ला भित्रका सबै बालबालिकालाई खोप लगाइसक्ने लक्ष्य रहेको कार्यालय प्रमुख वसन्त अधिकारीले बताए। 

    खोप लगाउनका लागि काठमाडौंभित्र १३ सय खोप केन्द्र स्थापना गरिएका छन्। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij