Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

विद्यालयबाट घर जादा खोलाले बगाएर एक छात्राको मृत्यु

विद्यालयबाट घर जादा खोलाले बगाएर एक छात्राको मृत्यु

  • डडेल्धुरा  । डेल्धुरामा खोलाले बगाउँदा एक विद्यार्थीको  मृत्यु भएको छ । उनी पशुपतिनाथ आधारभूत विद्यालय ज्यामिरखाली विद्यार्थी हुन् ।

    images
    images
    images

    मृत्यु हुनेमा परशुराम नगरपालिका-११ कटौजाका केशव बोहराका ५ वर्षीय छोरा निराजन छन् ।

    घर जाने क्रममा पातलीको ठूलो खोलाले बगाउँदा उनको मृत्यु भएको सोही विद्यालयका प्रधानाध्यापक हरिदत्त जोशीले जानकारी दिए । बगेको ठाउँबाट ५०/६० मिटर तल निराजनको शव फेला गरेको उनले बताए । 

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij