Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

काठमाडौंमा भेटिए हैजाका बिरामी

काठमाडौंमा भेटिए हैजाका बिरामी

  • काठमाडौं । काठमाडौंमा दुईजनामा हैजा देखिएपछि सरकारले सर्तकता अपनाउन आग्रह गरेको छ।

    onlinepatrika
    Arghakhachi

    टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका  झाडापखालाका दुई बिरामीमा हैजा रोगको जीवाणु देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    AGNI GROUP

    हैजाका बिरामी देखिएपछि सरकारले पानी उमालेर खान आग्रह गरेको छ। हैजा देखिनेमा १८ र २३ वर्षीय व्यक्तिहरु रहेका छन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij