Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

दुई जनामा हैजाको संक्रमण पुष्टि

दुई जनामा हैजाको संक्रमण पुष्टि

  • काठमाडौँ । काठमाडौँ उपत्यकामा हैजा सक्रमित भेटिएका छन् । बागबजार बस्ने एकै परिवारका दुई जनामा हैजाको संक्रमण पुष्टि भएको हो । उनीहरूको टेकु अस्पतालमा उपचार भइरहेको छ ।

    images
    images
    images

    पानीजन्य सरुवा रोग हैजा भिब्रियो कलेरा नामको ब्याक्टेरियाको कारणले हुने गर्छ । यसलाई सानो आन्द्राको संक्रमण भन्ने बुझिन्छ ।

    चिकित्सकका अनुसार हैजालाई तारन्तार दिशा र वान्ता भइरहने एक संक्रामक रोगका रूपमा लिइन्छ । हैजाको कीटाणु शरीरमा प्रवेश गरेको दुई घण्टादेखि पाँच दिनसम्म लक्षण देखिने गर्छन् । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij