Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

काठमाडौँमा दुई जनामा हैजाको संक्रमण भेटियो

काठमाडौँमा दुई जनामा हैजाको संक्रमण भेटियो

  • काठमाडौँ । काठमाडौँमा दुई जनामा हैजाको संक्रमण देखिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारमा आएका दुई जना बिरामीमा हैजाको संक्रमण पुष्टि भएको हो ।

    images
    images
    images

    अस्पतालका सूचना अधिकारी नवराज गौतमका अनुसार काठमाडौं मोडल अस्पतालबाट दुई शंकापद केस आएका उनिहरुमा हैजा पुष्टि भएको र लक्षण देखिएका दुबै जनालाई झाडापखाला भएको छ । 

    बिरामीको एन्टिजेन परीक्षणमा भिब्रिओ कोलरी नाम गरेको ब्याक्टेरिया भेटिएको र बिरामीलाई आकस्मिक कक्षमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ । 

     

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij