Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

भेटिए नेपालमा पनि ‘मंकीपक्स’ भाइरसको मिल्दोजुल्दो लक्षणका बिरामी

भेटिए नेपालमा पनि ‘मंकीपक्स’ भाइरसको मिल्दोजुल्दो लक्षणका बिरामी

  • काठमाडौं । नेपालमा पनि ‘मंकीपक्स’ भाइरसकासँग मिल्दोजुल्दो लक्षण भएको बिरामी  भेटिएको छ  । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारमा आएका एक युवकमा मंकीपक्सको संक्रमणसग मिल्दोजुल्दो लक्षण दिएको हो ।

    onlinepatrika
    Arghakhachi

    दुबाईबाट हालै नेपाल आएका ती युवकलाई टेकुमा भर्ना भएका छन् । अस्पतालको सा्रेतका अनुसार त्रिभुवन अनतर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेस्कले दुबईबाट नेपाल आउँदा उनमा  ‘मंकीपक्स’ भाइरसक आशंका भएकोले तत्काल टेकु पठाएको थियो ।  

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij