Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

अमेरिकामा बढ्दै कोरोना संक्रमण

अमेरिकामा बढ्दै कोरोना संक्रमण

  • काठमाडौँ । अमेरिकामा कोरोना संक्रमण बढ्दै गएको छ। सोमबार एकैदिन ४७ हजार ११५ संक्रमित थपिएका छन्। वर्ल्डोमिटरका अनुसार सोही समयमा कोरोना संक्रमणबाट अमेरिकामा ११० जनाको मृत्यु भएको छ।

    onlinepatrika
    Arghakhachi

    आइतबार अमेरिकामा ४५ हजार ६६० संक्रमित थपिएका थिए। त्यसको अघिल्लो दिन भने ६३ हजार ५८७ संक्रमित थपिएका थिए।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij