Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

 कोभ्याक्समार्फत ८४ लाख निःशुल्क फाइजर खोप दिने

 कोभ्याक्समार्फत ८४ लाख निःशुल्क फाइजर खोप दिने

  • काठमाडौं । बालबालिकाका लागि कोरोना भाइरस विरुद्धको कोभ्याक्समार्फत ८४ लाख फाइजर खोप आउने भएको छ । सरकारले पाँचदेखि १२ वर्षमुनिका बालबालिकाका लागि आगामी असार १५  खोप दिने तयारी गरेको छ ।

    images
    images
    images

    पहिलो चरणमा १५ लाख खोप असार १५ भित्र आइसक्ने स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका प्रमुख डा. रुद्रप्रसाद मरासिनीले जानकारी दिए ।

    कोरोनाविरुद्ध खोप अभियानमा नेपालले उल्लेखनीय प्रगति गरेको भन्दै कोभ्याक्स कार्यक्रम अन्तर्गत बालबालिकालाई निःशुल्क खोप उपलब्ध भएको डा.मरासिनीको भनाइ छ । कोभ्याक्सले बालबालिकालाई निःशुल्क खोप उपलब्ध गराएको विश्वमा नेपाल पहिलो देश हो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij