Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

 २४ घण्टामा थप ५ जनामा कोरोना संक्रमण

 २४ घण्टामा थप ५ जनामा कोरोना संक्रमण

  • काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  उक्त अवधिभित्र कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोनाबाट ११ हजार ९५२ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    images
    images
    images

    मन्त्रालयका अनुसार बुधबार ९ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर १२८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । गत २४ घन्टामा १ हजार ८८९ पीसीआर तथा ८२८ एन्टिजेन परीक्षण भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij