Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

चाँगुनारायण नगरपालिकाः नगरप्रमुखमा कांग्रेस र  उपप्रमुखमा एमाले  विजयी

चाँगुनारायण नगरपालिकाः नगरप्रमुखमा कांग्रेस र  उपप्रमुखमा एमाले  विजयी

  • भक्तपुर। चाँगुनारायण नगरपालिकाको नगरप्रमुखमा कांग्रेसका जीवन खत्री र उपप्रमुखमा एमालेका उम्मेदवार रमेश बुढाथोकी विजयी भएका छन् ।

    images
    images
    images

    खत्रीले निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार निवर्तमान उपप्रमुख बिना बास्तोलालाई ३ सय ९० मतान्तरले पराजित गरे । खत्रीले ९ हजार ५५० मत प्राप्त गरी विजयी भएका छन् भने बास्तोलाले ९ हजार १६० मत ल्याएकी छन् । 

    उपप्रमुखमा विजयी बुढाथोकीले निकतम प्रतिद्वन्द्वी कांग्रेसकी उम्मेदवार सुभद्रा काफ्लेलाई २ हजार ३१ मतान्तरले पराजित गराउँदै ११ हजार १ सय ७ मत प्राप्त गरी विजयी भएका छन् । काफ्लेले ९ हजार ७६ मत ल्याएकी छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij