Logo

Apr 26 2025 | २०८२, वैशाख १३ गते

Apr 26 2025 | २०८२, वैशाख १३ गते

काठमाडौँ महानगरः सुनिताको १५ हजार मत कट्यो

काठमाडौँ महानगरः सुनिताको १५ हजार मत कट्यो

  • काठमाण्डौँ ।  काठमाण्डौ महानगरपालिकाको उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डङ्गोलको अग्रता कायमै छ । उहाँले १५ हजार मत कटाउनु भएको छ ।

    images
    images
    images

    पछिल्लो मत परिणाम अनुसार डङ्गोलले १५ हजार २ सय ४२ मत पाउनु भएको छ । उहाँ गठबन्धनबाट उम्मेदवार रहेका एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठभन्दा १० हजार ४ सय ११ मतले अगाडि हुनुहुन्छ ।

    श्रेष्ठले अहिलेसम्म ४ हजार ८ सय ३१ मत मात्र प्राप्त गर्नु भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij