Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

अमेरिकाको चर्चमा गोली चल्दा एक जनाको मृत्यु, चार गम्भीर घाइते

अमेरिकाको चर्चमा गोली चल्दा एक जनाको मृत्यु, चार गम्भीर घाइते

  • न्युयोर्क। लस एन्जलस नजिकैको चर्चमा गोली चल्दा एक जनाको मृत्यु भएको छ भने चार जना ‘गम्भीर’ घाइते भएका छन्।

    onlinepatrika
    Arghakhachi

    ‘चर्च हमलामा चार जना गम्भीर घाइते भएका छन्’, ओरेन्ज काउन्टी सेरिफ विभागले भनेको छ। घाइते एक जनाको घटनास्थलमै मृत्यु भएको विभागले जनाएको छ। आक्रमणमा संलग्न रहेको आशंकामा एक शंकास्पद पक्राउ परेका छन्। 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij