Logo

Apr 13 2025 | २०८१, चैत ३१ गते

Apr 13 2025 | २०८१, चैत ३१ गते

आज देशभर १४ जनामा कोरोना संक्रमण, १९ जना संक्रमणमुक्त

आज देशभर १४ जनामा कोरोना संक्रमण, १९ जना संक्रमणमुक्त

  • काठमाडौँ । देशभर पछिल्लो २४ घन्टामा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    images
    images
    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ७७८ पीसीआर परीक्षणमा १३ जना र ९९३ एन्टिजेन परीक्षणमा एक जना गरी १४ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या १९ रहेको छ । भने हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २४३ रहेको छ ।

    यस्तै, हालसम्म कोरोनाबाट देशभर ज्यान गुमाउनेको संख्या ११ हजार ९५१ जना पुगेको छ । भने पछिल्लो २४ घन्टामा संक्रमणबाट ज्यान गुमाउनेको संख्या शून्य रहेको मन्त्रालयले जनाएको छ ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij