Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

मेगा बैंकबाट नेपाल प्रहरीलाई दुई हजार थान पकेट नोट बुक सहयोग

मेगा बैंकबाट नेपाल प्रहरीलाई दुई हजार थान पकेट नोट बुक सहयोग

  • काठमाडौँ । स्थानीय तह निर्वाचन २०७९ लाई लक्षित गरी शान्ति सुरक्षामा खटिने नेपाल प्रहरीलाई काम गर्न थप सहज होस् भन्ने उदेश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेगा बैंक नेपालले नेपाल प्रहरीलाई दुई हजार थान पकेट नोट बुक सहयोग गरेको छ । 

    onlinepatrika
    Arghakhachi

    बैंकका कुलेश्वर शाखा प्रबन्धक सुनिल चौलागाईंले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महानगरीय प्रहरी परिसर, टेकुलाई दुई हजार थान पकेट नोट बुक हस्तान्तरण गरेका हुन् ।

    AGNI GROUP

    सुरक्षा मार्ग निर्देशनसहित पकेट नोट बुक तयार गरिएको बैंकले जनाएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij