Logo

Apr 13 2025 | २०८१, चैत ३१ गते

Apr 13 2025 | २०८१, चैत ३१ गते

 कोरोना कोष विवरण सार्वजनिक : जम्माजम्मी २१ करोड ५० लाख रुपैयाँ मौज्दात 

 कोरोना कोष विवरण सार्वजनिक : जम्माजम्मी २१ करोड ५० लाख रुपैयाँ मौज्दात 

  • काठमाडौं । सरकारले जम्मा गरेको कोरोना कोषमा  जम्माजम्मी २१ करोड ५० लाख रुपैयाँ मौज्दात रहेको महालेखा नियन्त्रक कार्यालय जनाएको छ । 

    images
    images
    images

    महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार कोरोना कोषबाट सरकारले आजको दिन सम्ममा १ अर्ब ४९ करोड १३ लाख ५ हजार २०० रुपैयाँ खर्च गरिसकेको छ । यसमध्ये चालु आर्थिक वर्षमा २४ करोड ४० लाख रुपैयाँ खर्च भएको छ ।

    हालेखा नियन्त्रक कार्यालयका अनुसार कोरोना कोषमा २१ करोड ५८ लाख ३ हजार ३४५ रुपैयाँ मात्र बाँकि रहेको जानकारी गराएको छ ।

    संघिय-सरकारको-कोरोना-कोषको-फाँटवारी.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij