Logo

Apr 13 2025 | २०८१, चैत ३१ गते

Apr 13 2025 | २०८१, चैत ३१ गते

नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न

नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न

  • काठमाडौं । कल्याण तथा सुरक्षा समिति, पाटन औध्योगिक क्षेत्रको आयोजनामा नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ । 

    images
    images
    images

    वी.पी. नेत्र प्रतिष्ठानको प्राबिधिक सहयोग र स्वर्णिम सहाराको समन्वयमा आँखा, नाक कान घाटिंको निस्शुल्क उपचार गरिएको हो । 

    १६६ आँखाको बिरामीको सफल उपचार भएको छ । नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रममा करिब  १६२ जनाको चेक जाँच गरिएको थियो ।  र बाँकि ७ जना नाक, कान र घटीको बिरामीलाई वि .पी. नेत्र प्रतिष्ठानमा रिफर गरियो छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij