Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

  • काठमाडौँ। सरकारले वैशाख ६ र ७ गते  पाँच वर्ष मुनिका बालबलिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै छ। राष्ट्रिय भिटामिन कार्यक्रम अन्तर्गत रहेर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य सेवा विभागअन्तर्गत रहेको पोषण शाखाले जनाएको छ।

    onlinepatrika
    Arghakhachi

    पाँच वर्षभन्दा कम उमेरका करीब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र करीब २४ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने योजना रहेको शाखाले जनाएको छ।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij