Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

घट्दो कोरोना थपिए १२ संक्रमित 

घट्दो कोरोना थपिए १२ संक्रमित 

  • काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने मृत्युको संख्या शुन्य रहेको छ । 

    onlinepatrika
    Arghakhachi

    पिसिआर र एन्टिजेनबाट तीन हजार चार सय ८९ जनाको नमुना परीक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि भएको  मन्त्रालयले जनाएको छ । सोही अवधिमा ३६ जना संक्रमणमुक्त भएका छन् । हाल देशमा तीन सय ७५ जना सक्रिय संक्रमित रहेका छन् । 

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij