Logo

Apr 14 2025 | २०८२, वैशाख १ गते

Apr 14 2025 | २०८२, वैशाख १ गते

भारतमा बढ्यो कोरोना

भारतमा बढ्यो कोरोना

  • काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टामा ९७५ जनामा ​​कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै भारतमा कोरोना संक्रमितको कुल संख्या ४ करोड ३० लाख पुगेको छ ।

    images
    images
    images

    पछिल्लो २४ घण्टामा संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । शुक्रबारको तुलनामा शनिबार संक्रमितको संख्या बढेको हो। शुक्रबार ९४९ नयाँ संक्रमित भेटिएका थिए भने ६ जनाको मृत्यु भएको थियो ।

    भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या हालसम्म ५ लाख २१ हजार पुगेको छ । हाल भारतमा कोरोना भाइरस संक्रमणका सक्रिय व्यक्तिको संख्या ११ हजार १९१ छ

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij