
Apr 22 2025 | २०८२, वैशाख ९ गते
कारलाई उठाएर टाउकोमा बोक्न सक्ने तागतबारे सायद कसैले कल्पना गर्दैनन् होला । ब्रिटेनको डर्बिसायरका ७५ वर्षीय जोन इभन्सले कारलाई टाउकोमै बोकेर ‘विश्व रेकर्ड’ बनाएका छन् ।
जोनले ३३ सेकेन्डसम्म सन्तुलन नगुमाई टाउकोमा कार बोकेका थिए । जसले गर्दा उनी संसारभर चर्चित बनेका छन् । उनलाई ब्रिटेनमा सबैभन्दा शक्तिशाली व्यक्ति मानिन्छ । उनले गाह्रो चिज उठाएर १०० वटा विश्व रेकर्ड बनाइसकेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij