Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

महिनावारी हुँदा पेट दुखाइ कम गर्ने घरेलु उपाय

महिनावारी हुँदा पेट दुखाइ कम गर्ने घरेलु उपाय

  • काठमाडाैँ । महिनावारीको समय अधिकांश महिलाहरु पेट दुखाइको समस्याबाट गुज्रिरहेका हुन्छन्। विशेषगरी तल्लो पेटको दुखाइ सहन नसकेर कतिले औषधि समेत सेवन गरिरहेका हुन्छन्।

    onlinepatrika
    Arghakhachi

    महिनावारीको समयमा तनाव लिँदा पनि दुखाइ हुन सक्ने विभिन्न अध्ययनहरुले देखाएका छन्। अन्य समस्याका कारण पनि महिनावारीमा दुखाइ हुने गर्छ।

    AGNI GROUP

    दुखाइ कम गर्ने प्राकृतिक तथा घरेलु उपाय

    – दैनिक शारीरिक व्यायाम गर्ने।
    – योग वा ध्यानमार्फत् तनाव कम गर्ने।
    – धुमपान र मद्यपानबाट टाढा रहने।
    – तातो पानी राखेको रबरको थैलोमा राखेर दुखेको ठाउँमा सेक्ने।
    – मस्तिष्कलाई आराम दिने अभ्यास गर्ने।
    – मसाज गर्ने, तातोपानीले नुहाउने।
    – अदुवा, सुप सेवन गर्ने।

    उपचार
    – यदि सहनै नसक्ने गरी पेट दुखेमा चिकित्सकको परामर्शअनुसार औषधि सेवन गर्न सकिन्छ।

    – कुनै केसमा चिकित्सकले हार्मोनल बर्थ कन्ट्रोल पिल्स सेवन गर्न पनि सल्लाह दिन्छन्, ताकि गर्भधारण पनि रोक्न सकियोस् र यसले तपाईँको मासिक दुखाइमा पनि राहत मिलोस्।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij