
Apr 06 2025 | २०८१, चैत २४ गते
काठमाडौं । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ३ हजार ३५८ जनाको पीसीआर परीक्षण गर्दामा १० जना र १ हजार ४४९ जनाको एन्टीजेन परीक्षण गर्दा ३ जना गरी १३ जनामा संक्रमण पुष्टि भएको हो । २४ घण्टामा कोरोनाबाट ५७ जना निको भएका छन् । मृत्यु हुनेको संक्रमण शुन्य रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij