
Apr 14 2025 | २०८२, वैशाख १ गते
काठमाडाैँ । हाँस्नु स्वास्थ्यका लागि लाभदायक छ । खुसी हुनु धेरै रोगहरूलाई टाढा राख्नका लागि सबैभन्दा सजिलो र प्रभावकारी तरिका हो ।
जहाँ विश्वका धेरै अनुसन्धानमा हाँस्नु एक प्रकारको उपचार हो भन्ने कुरा बाहिर आएको छ । जुन प्रभावकारी र वैज्ञानिक रूपमा पनि प्रमाणित छ ।
खुलेर हाँस्दा धमनीहरू फैलिन्छ, जसका कारण शरीरमा रक्तसञ्चार तीव्र हुन्छ । हाँस्नाले शारीरिक र मानसिक रूपमा मात्र नभई भावनात्मक रूपमा पनि स्वस्थ राख्छ ।
खुलेर हाँस्नुका फाइदाहरू
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij