Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

थप २१ जनामा कोरोना संक्रमण, मृत्यु हुनेको संख्या शून्य

थप २१ जनामा कोरोना संक्रमण, मृत्यु हुनेको संख्या शून्य

  • काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो  २४ घन्टामा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।
    मन्त्रालयका अनुसार ६ हजार ३०९ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन । ५ हजार १५२ जनाको पिसिआर र १ हजार १५७ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। 

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij