Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

रुसद्वारा गुगल न्युजमाथि प्रतिबन्ध

रुसद्वारा गुगल न्युजमाथि प्रतिबन्ध

  • रुसी सञ्चार नियामकले युक्रेनमा आफ्ना देशका सैनिकको गतिविधिबारे गलत सूचना फैलाएको भन्दै गुगल न्युजमाथि प्रतिबन्ध लगाएको छ । रुसमा रहेका प्रयोगकर्ताले  गुगल न्युज एप र वेबसाइट प्रयोग गर्न समस्या आउनुमा कुनै अन्य प्राविधिक समस्या नभएको गुगलले बताएको छ ।

    images
    images
    images

    गुगल न्युजलाई रुसले अहिले ब्लक गरेतापनि गुगललाई सम्पूर्ण रुपमा ब्लक गर्न रुस यस अघिदेखि नै लागिरहेको थियो ।

    गुगलले युक्रेनमा जारी द्वन्द्वका क्रममा भइरहेको उत्पीडन, शोषण खारेज वा समर्थन गर्ने सामाग्रीका साथसाथै वेबसाइट, एप र युट्युब च्यानलहरूमा विज्ञापन नदिने बताएपछि रुसले यस्तो कदम चालेको हो । त्यस्तै गुगलले अघिल्लो महिना रुसमा अनलाइन विज्ञापन बन्द गर्ने घोषणा गरेको थियो ।

     

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij