Logo

Apr 14 2025 | २०८२, वैशाख १ गते

Apr 14 2025 | २०८२, वैशाख १ गते

जलविद्युतको काम उत्साहित रुपमा बढ्दै छ : मन्त्री भुसाल

जलविद्युतको काम उत्साहित रुपमा बढ्दै छ : मन्त्री भुसाल

  • ललितपुर  । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले विद्युतको आन्तरिक खपत वृद्धि गर्न सरकारले आवश्यक काम अगाडि बढाएको बताएकी छन् । 

    images
    images
    images

    ललितपुरमा आयोजित ‘जलविद्युत परियोजनामा बाढी पूर्व सूचना प्रणालीको व्यवस्था तथा स्थानीय निकायहरुसँगको सहकार्य र समन्वय’ कार्यक्रममा बोल्दै  भुसालले विद्युतको आन्तरिक खपत वृद्धिका लागि सरकारले आवश्यक काम अगाडि बढाइरहेको बताएकी हु्न् ।

    मन्त्री भुसालले देशको अर्थतन्त्र जलविद्युतको केन्द्रमा रहेको पनि बताइन् । उनले जलविद्युत आयोजनाहरुको निर्माणको काम उत्साहित रुपमा अगाडी बढिरहेको बताइन् । मन्त्री भुसालले जलविद्युत आयोजनाहरु गुणस्तरीय र दिगो बन्नुपर्नेमा जोड दिइन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij