Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

चिकित्सा शिक्षा प्रवेश परीक्षा चैत १८ देखि

चिकित्सा शिक्षा प्रवेश परीक्षा चैत १८ देखि

  • काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्नातक तहको एकीकृत प्रवेश परीक्षा चैत १८ गते दखि सुरु हुने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    आयोगले सार्वजनिक गरेको सूचना अनुसार चैत १८, २० र २१ गते दखि एमबीबीएस, बीडीएस, नर्सिङ लगायत स्नातक तहको प्रवेश परीक्षा लिने भएको हो । आयोगका अनुसार परीक्षा केन्द्र काठमाडौं उपत्यकाभित्र मात्र रहने छ।ug exam.jpg


    mec ug.jpg

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij