Apr 15 2025 | २०८२, वैशाख २ गते
काठमाडौँ । भारतमा थप ६ हजार १६२ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ४ हजार ५५६ जना कोरोनामुक्त भएका छन् भने १७३ संक्रमितको मृत्यु भएको छ।
यससँगै भारतमा सक्रिय संक्रमितको संख्या ८७ हजारमा झरेको छ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij