Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

 ‘अपटाउन म्युजिक फेस्टिवल’ पहिलोपटक नेपालमा 

 ‘अपटाउन म्युजिक फेस्टिवल’ पहिलोपटक नेपालमा 

  • ललितपुर । ललितपुरको झम्सिखेलमा नेपालमा पहिलोपटक ‘अपटाउन म्युजिक फेस्टिवल’ हुने भएको छ। पीभीई नेटवर्क एक्सक्लुसिभ पार्टनर रहेको यो फेस्टिवल २० फागुनमा झम्सिखेलमा हुन लागेको हो। आयोजकका अनुसार फेस्टिवलमा तीन भिन्न देशका करिब २६ कलाकारले सहभागिता जनाएका छन्।

    onlinepatrika
    Arghakhachi

    गायक दीपक बज्राचार्यल फेस्टिवलको शुभारम्भे गर्ने भएका छन् । यो महोत्सवमा दर्शकलाई प्रवेश निःशुल्क गरिएको छ।
    फेस्टिवलमा दीपक बज्राचार्य, सबिन राई एन्ड द फरोह, नवीन के भट्टराई एन्ड अतृप्त, कालीप्रसाद बासकोटा, आर्को मुखर्जी कलेक्टिभ र रविन एन्ड द न्यु रिभोल्युसनको विशेष सांगीतिक प्रस्तुति हुनेछ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij