Logo

Apr 15 2025 | २०८२, वैशाख २ गते

Apr 15 2025 | २०८२, वैशाख २ गते

भारतमा घट्यो कोरोना संक्रमित दर

भारतमा घट्यो कोरोना संक्रमित दर

  • काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोना भाइरसका दैनिक संक्रमितहरुको सङ्ख्या घट्दै गएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा छ हजार ९१५ जना नयाँ संक्रमित थपिएका छन् ।

    images
    images
    images

    सोही अवधिमा अरु १८० जनाको कोरोना भाइरसका कारण मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । भारतमा अहिले काेराेना भाइरसका सक्रिय संक्रमितकाे सङ्ख्या ९२ हजार  ४७२ रहेको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    यस्तै, सोही अवधिमा १६ हजार ८९४ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । एउटै अवधिमा नयाँ संक्रमितहरुको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या दोब्बरभन्दा बढी देखिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij