Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

निःशुल्क पीसीआर परीक्षण 

निःशुल्क पीसीआर परीक्षण 

  • काठमाडौं । वैदेशिक रोजगारीमा जाने सबै श्रमिकको पीसीआर परीक्षण निःशुल्क हुने भएको छ । 

    onlinepatrika
    Arghakhachi

    स्वास्थ्य मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको निःशुल्क कोरोना भाइरसको पीसीआर परीक्षण गर्ने भएको हाे। वैदेशिक रोजगारीमा जानु अघि सबै प्रक्रिया पूरा भईसकेका श्रमिकलाई निःशुल्क परीक्षण गर्न थालिएको छ।

    AGNI GROUP

    स्वास्थ्यमन्त्री विरोध खतिवडाको नेतृत्वमा आज बसेको मन्त्रालयको मन्त्रिस्तरीय निणर्यले वैदेशिक रोजगारीमा जाने श्रमिकको निःशुल्क कोरोना भाइरस परीक्षण गर्ने भएको मन्त्रीका प्रेस सल्लाहकार शन्तराम बिडारीले जानकारी दिए। उनका अनुसार वीरअस्पताल, शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट श्रमिकले निःशुल्क पीसीआर परीक्षण गर्ने सकिने बताएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij