Logo

Apr 15 2025 | २०८२, वैशाख २ गते

Apr 15 2025 | २०८२, वैशाख २ गते

आज थप २७५ जनामा कोरोना, एकको मृत्यु

आज थप २७५ जनामा कोरोना, एकको मृत्यु

  • काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर ८ हजार ६२८ जनाको स्वाव परीक्षण गर्दा २७५ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको हो ।

    images
    images
    images

    आज ५ हजार ४५२ जनाको पीसीआर परीक्षण गर्दा १५८ जनामा र तीन हजार १७६ जनाको एन्टिजेन परीक्षण गर्दा ११७ जनामा कोरोना पुष्टि भएको छ ।

    त्यस्तै, आज कोरोनाबाट एक जनाको मृत्यु भएको छ भने ५५५ जना निको भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ९ हजार २८० रहेका छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij