Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

तीन थरी पीसीआर परीक्षण निःशुल्क

तीन थरी पीसीआर परीक्षण निःशुल्क

  • काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले  भाइरसविरुद्धको तीन थरी पीसीआर परीक्षण निःशुल्क सुरु भएको छ । मंगलबारदेखि जिका, चिकनगुनिया र डेंगु भाइरसको पीसीआर परीक्षण निःशुल्क गर्न सुरु गरेको प्रयोगशालाका डा.राजेश कुमार गुप्ताले बताए । 

    onlinepatrika
    Arghakhachi

    पछिल्लो समय डेंगु भाइरसबाट सर्ने एडिस एजिप्टाई र एडिस एल्बोपिक्टस लामखुट्टे सबै जिल्लामा देखिएको छ । तर, नेपालमा जीका भाइरस भने नदेखिएको चिकित्सकहरू बताउँछन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij