Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

भारतमा कोरोना घट्दै 

भारतमा कोरोना घट्दै 

  • काठमाडौँ । कोरोनाको तथ्याङ्क वल्डोमिटरका अनुसार २४ घण्टामा १८ हजार ४८८ जना कोरोना संक्रमित थपिएका छन्। यही अवधिमा ३८ हजार २११ जना निको हुँदा मृत्यु हुनेको संख्या ६७३ रहेको छ।

    onlinepatrika
    Arghakhachi

    भारतमा अहिले सक्रिय संक्रमितको संख्या २ लाख ३३ हजारमा झरेको छ। यता पछिल्लो २४ घण्टामा विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ५९ लाख नजिक पुगेको छ। ७ हजार ५ सय संक्रमितको मृत्यु भएको छ।

    AGNI GROUP

    यो सँगै कोरोनाले विश्वभर ज्यान गुमाउनेको संख्या ५८ लाख ९९ हजार ८ सय ५० पुगेको छ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij