
Apr 15 2025 | २०८२, वैशाख २ गते
काठमाडौं । नोबेल मेडिकल कलेज विराटनगरका विद्यार्थीले आफूहरूलाई सुरक्षा खतरा रहेको बताएका छन् । एमबिबिएस प्रथम वर्षमा अध्ययनरत १४ विद्यार्थीले कलेज प्रशासनबाट अभिभावक र आफूहरुमाथि सुरक्षा खतरा रहेको भन्दै अर्को कलेजमा पढ्ने व्यवस्था मिलाउन माग गरेका हुन् ।
कलेज प्रशासनले लिएको अतिरिक्त शुल्कको विरोधमा एमबीबीएस प्रथम वर्षमा अध्ययनरत ८१ विद्यार्थी आन्दोलनमा उत्रिएका थिए । तीमध्ये १४ जना विद्यार्थीले नोबेलमा आफूहरुलाई सुरक्षा खतरा रहेको बताएका हुन् । प्रधानमन्त्रीबाट मौखिक आश्वासन देखाएका उनीहरूले बताएका छन् ।
विद्यार्थीले चिकित्सा शिक्षा आयोगमा दिएको निवेदन
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij