
Apr 15 2025 | २०८२, वैशाख २ गते
काठमाडौं । दक्षिण कोरियामा एकै दिन अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमितहरु भेटिएका बताइएको छ । एजेन्सीका अनुसार यहाँ गएको २४ घन्टा यतामात्र ९० हजार ४४३ जना कोरोना संक्रमित देखिएका छन् ।
रोग नियन्त्रण तथा निवारणका अनुसार अहिलेसम्म यहाँ १५ लाख ५२ हजारजना कोरोना संक्रमित पाइएका हुन् । यहाँ पछिल्ला केही दिनमा दैनिक ५० हजार जनाभन्दा बढी नै संक्रमित देखिएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij