
Apr 15 2025 | २०८२, वैशाख २ गते
ललितपुर । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को चिकित्सकमा डा. शैल रुपाखेतीलाई नियुक्त गरिएको छ । मन्त्रिपरिषदको माघ २४ गतेको निर्णय अनुसार डा. रुपाखेतीलाई विशिष्ट श्रेणीको सेवासहित क्याबिनेट चिकित्सकमा नियुक्त गरिएको हो । हाल सानेपास्थित स्टार अस्पतालका मेडिकल निर्देशक डा. रुपाखेती वरिष्ठ ग्यास्ट्रोसर्जन हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij