Logo

Sep 04 2025 | २०८२, भदौ १९ गते

Sep 04 2025 | २०८२, भदौ १९ गते

गाउँ - गाउँमा पुग्यो कोरोनाको खोप

गाउँ - गाउँमा पुग्यो कोरोनाको खोप

  • काठमाडौं । भारतसँग सीमा जोडिएका बाँकेको राप्तीपारिका बासिन्दालाई स्वास्थ्यकर्मीले गाउँमै पुगेर कोरोना १९ विरुद्धको खोप लगाएका छन्।

    images
    images
    images

    राप्ती सोनारी गाउँपालिका–४ अन्तर्गत पर्ने भारतीय सीमा क्षेत्रमा रहेका गुर्दनगौडी, महेशपुर, खयरभट्टी, बासखोली र चुनभट्टीलगायत गाउँका १०९ लाई कोरोनाविरुद्धको खोप दिइएको गाउँपालिका स्वास्थ्य शाखाका संयोजक सुरेश शर्माले जानकारी दिए। 

    images

    उनका अनुसार गुर्दनगौडीमा पुगेर सीमा क्षेत्रका वासिन्दालाई खोप सेवा प्रदान गरिएको हो । सो क्रममा ३० जनाको एन्टिजेन परीक्षण गर्दा दुई जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ। भारतसँग सीमा जोडिएका पहाडी इलाकामा छरिएको वस्ती भएकाले नयाँगाउँमा असुरक्षा र असुविधा रहेको राप्तीसोनारी –४ का वडाध्यक्ष कान्छा थारूले जानकारी दिए। 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij